करदाताको विवरण सच्याउने / कारोबार थप गर्ने निवेदन
आन्तरिक राजस्व कार्यालयमा पेश गर्नको लागि स्थायी लेखा नम्बर (PAN) सम्बन्धी विवरण सच्याउने वा नयाँ कारोबार थप गर्ने निवेदन तयार गर्नुहोस्। यो सुविधाले निवेदन तयार मात्र गर्दछ, IRD मा स्वतः पेश गर्दैन।
क. निवेदन विवरण
ख. निवेदक / करदाताको विवरण
अंग्रेजी वा नेपाली अंकमा लेख्न सकिन्छ; निवेदनमा स्वतः नेपाली अंकमा देखाइनेछ।
ग. विषय र निवेदन व्यहोरा
विषय: विवरण सच्याइ पाउँ भन्ने सम्बन्धमा ।
तपसिलमा विवरण भरिएको वा अतिरिक्त कारोबार थपिएको अवस्था अनुसार विषय स्वतः परिवर्तन हुन्छ।
उपरोक्त सम्बन्धमा मेरो तपसिल बमोजिमको विवरणमा फरक परेकाले सच्याइ दिनुहुन/थप गरिदिनु हुन/हटाइ दिनु हुन अनुरोध गर्दछु । आवश्यक कागजातहरू यसै निवेदन साथ संलग्न गरेको छु ।
निवेदकको प्रकार अनुसार मेरो/हाम्रो र गर्दछु/गर्दछौं स्वतः मिलाइन्छ।
घ. सच्याउनु पर्ने विवरण (तपसिल)
ङ. अतिरिक्त कारोबार (वैकल्पिक)
च. संलग्न आवश्यक कागजातहरू
आफ्नो निवेदनसँग पेश गर्ने कागजातहरू छान्नुहोस्। यो सुविधाले निवेदन तयार मात्र गर्दछ; कागजात IRD मा स्वतः पेश हुँदैन।
व्यक्तिगत निवेदकका लागि यो कागजात आवश्यक पर्दैन।
छ. निवेदकको दस्तखत
निवेदकनाम: ................................स्थायी लेखा नं. (PAN): ................................मोबाईल नं.: ................................दस्तखतः ................................
हस्ताक्षरको लागि खाली स्थान राखिएको छ। यस सुविधाले डिजिटल हस्ताक्षर उत्पादन गर्दैन।